Home Appliances
Bug Zapper Mosquito Killer Lamp
Rs. 1000.00
Bug Zapper Mosquito Killer Lamp घर, कोठा, kitchen, पसल र office जस्ता indoor ठाउँमा प्रयोग गर्न मिल्ने useful product हो। यसले LED light मार्फत लामखुट्टे, झिँगा, साना उड्ने किरा र fruit flies लाई attract गरेर trap गर्न मद्दत गर्छ। यो plug-in lamp हो र AC power बाट चल्छ। Chemical spray होइन, त्यसैले प्रयोग गर्दा गन्ध आउने समस्या हुँदैन। Bedroom, kitchen, living room, shop तथा office use को लागि suitable छ। Stock limited: अहिले 5 pcs मात्र available छ।